Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

पनौतीको चौकोट जंगलमा मानव अस्थिपञ्जर फेला


काभ्रे, २९ मंसिर । काभ्रेको एक जंगलमा मानव कंकाल फेला परेको छ। पनौतीको चौकोट जंगलमा मानव अस्थिपञ्जर फेला परेको हो।

स्थानीयले घाँस दाउरा काट्न जाने क्रममा पुरुषको जस्तो देखिने मानव अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए। घडी र मोबाइल पनि सँगै रहेको प्रहरीले जानकारी दिएको छ।

अस्थिपञ्जर पनौति ६ बस्ने ५२ वर्षका रामसरण हुमागाईंको रहेको बताइएको छ। उनी ६ महिनादेखि हराएका प्रहरीले जनाएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट