Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

सुनको भाउ बढेर तोलाको एक लाख १० हजार रुपैयाँ नाघ्यो


काठमाण्डौं, २६ असोज । सुनको भाउ बढेर तोलाको एक लाख १० हजार रुपैयाँ नाघेको छ । अघिल्लो हप्ता लगातार घट्न थालेको सुनको भाउ यो हप्तादेखि फेरि बढ्न थालेको हो ।

सुनको भाउ आज तोलामा एक लाख १० हजार एक सय रुपैयाँ पुगेको छ ।  यो भाउ अहिलेसम्मकै उच्च भने होइन । गएको साउन ४ गते सुनको भाउ तोलाको १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ भने पाँच  रुपैयाँले घटेको छ ।  आज चाँदी तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट