Techie IT
  • २०८१ वैशाख २२, शनिबार

कान्ति बाल अस्पतालको ओपीडी भोलि बन्द हुने


काठमाडौं, २७ भदौ । कान्ति बाल अस्पतालको ओपीडी सेवा भोलि (बिहीबार) बन्द रहने भएको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निधनको शोकमा बिहीबार अस्पतालको ओपीडी सेवा बन्द रहने अस्पतालले जनाएको छ ।

इमर्जेन्सी सेवा भने खुला रहने अस्पतालद्धारा जारी सूचनामा उल्लेख छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट