Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

कोशी प्रदेशका नवनियुक्त मन्त्री एकराज कार्की अस्पताल भर्ना


काठमाडौं, २५ भदौ । कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार मन्त्री एकराज कार्की वीर अस्पताल भर्ना भएका छन्। उनी डेंगुबाट संक्रमित भएका थिए। संक्रमण भइ उपचाररत अवस्थामा उनी कोशी प्रदेशको मन्त्री नियुक्त भएका थिए।

प्लेटलेट्स घटेर ४९ हजारमा आइपुगेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो। अहिले उनको स्वास्थ्य केही सुधार आएको उनीसंगै रहेका नवीन शिवाकोटीले जानकारी दिए।

चिकित्सकका अनुसार मुटुमा पलाएको सिष्टको समस्यासँगै डेंगु पनि थपिएपछि कार्कीलाई थप उपचारका लागि काठमाडौं लगिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट