Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

सिंहदरबारको दक्षिण गेटमा मानव अधिकारकर्मीहरूको प्रदर्शन, केही पक्राउ


काठमाडौं, १४ जेठ । सिंहदरबारको दक्षिण गेटमा मानव अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्ने मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले १७ जनालाई पक्राउ गरेको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ । कृष्ण पहाडी, कवि अर्जुन पराजुली, विमल अर्याल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट