Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

जाजरकोटको कुशे गाउँपालिकामा अरिङ्गालले चिल्द दुई बालिकाको ज्यान गयो, दुई जना घाइते


जाजरकोट, २३ असोज । जाजरकोटको कुशे गाउँपालिकामा अरिङ्गालको चिल्दा दुई बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कुशे गाउँपालिका १ धाउनीका वीर बहादुर सिंहका दुई छोरीको अरिङ्गालले चिल्दा मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छिन् ।

मृत्यु हुनेमा नौ वर्षीया निर्जला सिंह र तीन वर्षीया सुस्मिता सिंह रहेको स्वास्थ्य चौकी टालेगाउँका इन्चार्ज शेर बहादुर बस्नेतले जानकारी दिए । अरिङालले चिल्दा हजुरआमा बिजुली सिंह घाइते भएकी छिन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट