Techie IT
  • २०८१ जेष्ठ ९, बुधबार

डोटीको सेती नदीमा डुबेर रामेछापका मिलन तामाङ बेपत्ता


डोटी, २९ जेठ । डोटीस्थित सेती नदीमा नुहाउने क्रममा डुबेर एकजना बेपत्ता भएका छन्। आइतबार बेलुका सेती नदीमा नुहाउने क्रममा डुबेर रामेछाप उर्माकुण्डा गाउँपालिका– ५ कृतिगाउका २४ वर्षीय मिलन तामाङ बेपत्ता भएका हुन्। उनी काठ चिरानको कामको सिलसिलामा डोटी आएका थिए। दिपायल सिलगढी नगरपालिका–३ कैलाडास्थित सेती नदीमा नुहाउने क्रममा डुबेर तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका छन् तर अहिलेसम्म फेला परेका छैनन्। यसअघि आइतबार नै सेती नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट