Techie IT
  • २०८१ जेष्ठ १७, बिहीबार

सगरमाथा आरोहण गर्ने क्रममा दुई जना आरोही बेपत्ता


काठमाडौं । सगरमाथा आरोहण गर्ने क्रममा दुई जना आरोही बेपत्ता भएका छन् । मङ्गोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हिजो बिहानदेखि हराइरहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।

उनीहरूको आरोहण व्यवस्थापन गर्ने कम्पनीले अहिले खोजी गरिरहेको विभागले जनाएको छ । अहिले सगरमाथा आरोहण चलिरहेको छ । अझै झन्डै दुई हप्ता आरोहण चल्ने विभागले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट