Techie IT
  • २०८१ वैशाख २२, शनिबार

गुल्मीमा आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ


गुल्मी । गुल्मीमा आफ्नै घरमा आगो लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिए ।

परियारले अत्यधिक मात्रमा जाँड–रक्सी आएर गए राति आफू बस्ने घरमा आगो लगाएका थिए । आगलागीबाट घरभित्र रहेको अन्नपात एवम् लत्ताकपडा जल्नुका साथै घरसमेत नष्ट भएको छ ।

घरमा आगो लागेपछि अलपत्र अवस्थामा रहेकी रेखबहादुरकी श्रीमतीलाई जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि राहत रकम उपलब्ध गराएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट