Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

वीरेन्द्रनगरको शिव सुन्दर स–मिलमा भीषण आगलागी


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ । आज बिहान ५ः३० बजे नै विद्युत् तारा सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

डेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरू बनाउने करोडौँका मेसिनहरू रहेका थिए । उक्त मेसिनहरू ध्वस्त भएको छन् । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

त्यहाँ नेपाली सेना, प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट