Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

हुम्लाको खार्पुनाथमा बेवारिसे शव फेला


फाइल तस्बिर

हुम्ला, ४ मंसिर । खार्पुनाथ गाउँपालिका– १ स्थित बोक्चेगौँडामा बेवारिसे शव फेला परेको छ। सोमबार दिउँसो करिब १२ बजे बोक्चेगौँडामा एक किशोरीको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार १३ असोजदेखि  हराइरहेकी खार्पुनाथ गाउँपालिका– २ थालीकी सुजता रावलको भएको भनेर मुचुल्का भएको छ। शव पहिचान हुन नसक्ने गरी सडेको अवस्थामा फेला परेको छ।  

जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालले किशोरी रावलका आफन्तले आफ्नै छोरीको शव भएको बताएपछि मुचुल्का गरिएको जानकारी दिए। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट