Techie IT
×
गृहपृष्ठबिचारकार्यदलले पार्टीलाई विधिमा ढाल्न ल्याएको व्यवस्थित प्रतिवेदन (पूर्ण पाठ)

कार्यदलले पार्टीलाई विधिमा ढाल्न ल्याएको व्यवस्थित प्रतिवेदन (पूर्ण पाठ)


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद समाधानका लागि गठन भएको कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्री हुने तर पार्टीमा सेरमोनियल अध्यक्ष रहने प्रस्ताव गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष रहने कार्यदलको प्रस्ताव छ ।

दुई अध्यक्षको यसरी कार्यविभाजनसहित पार्टीलाई विधिमा चलाउनका लागि महत्वपूर्ण सुझावसहित विष्णु पौडेलको नेतृत्वको कार्यदलले प्रतिवेदन ल्याएको छ । निकै चासो र उत्सुकताका साथ लिइएको प्रतिवेदनको पूर्ण पाठ पढौं,

 


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस