Techie IT
×
गृहपृष्ठभिडियो‘सिन्धुलीको जुनारै रसिलो’ सार्वजनिक (भिडियोसहित)

‘सिन्धुलीको जुनारै रसिलो’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, ८ भदौ । स्मृति गौतम र लोकेन्द्र तामाङको स्वर रहेको सिन्धुलीको जुनारै रसिलो लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा शब्द लोकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन, मास्टरिङ कुमार पुन सानुको रहेको छ भने शंकरा डिजिटल मा गीत रेकर्डिङ गरिएको हो ।

गीतमा सन्जिव ठकुरीको निर्देशन तथा करियोग्राफि रहेको छ भने सन्जिव ठकुरी स्वयम र आयुष्मा कार्कीको अभिनय रहेको छ । प्रकाश खड्काको छायांकन र पदम सुवेदीले सम्पादन गरेका छन् ।




क्याटेगोरी : भिडियो, साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस