Techie IT
×
गृहपृष्ठभिडियोतीजमा यसरी छमछमी नाँचे राप्रपा नेता कमल थापा (भिडियोसहित)

तीजमा यसरी छमछमी नाँचे राप्रपा नेता कमल थापा (भिडियोसहित)


काठमाडौं, ६ भदौ । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले हरितालिका तीजको अवसरमा आयोजित पारिवारिक रमाईलो क्षणमा नृत्य प्रस्तुत गरेका छन् ।

पत्नीसहित उनले छक्का पञ्जा नामक चलचित्रको गीत ‘पूर्वपश्चिम रेल’ बोलको गीतमा नृत्य गरेका हुन् । सो भिडियो थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘पोष्ट’ गरेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका थापा टेनिसका खेलाडी पनि हुन् । उनले अन्तराष्ट्रिय प्रतियोयिगताहरुमा भाग लिएर पुरस्कारसमेत हात पारेका छन् ।

हेर्नुहोस् भिडयो,




क्याटेगोरी : भिडियो, राजनीति, साहित्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस