Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठझिल्को टिभीशिवराज जङ्गको ‘मुना’ (भिडियोसहित)

शिवराज जङ्गको ‘मुना’ (भिडियोसहित)


काठमाडौं । गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ।

आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश् वैदेशिक रोजगारका लागि विदेशिनुपर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई, बुझाई गरी आफ्नो मनमा पीडा बोकेर हिँड्नुपरेको कथा, व्यथा समेटेर तयार पारिएको गीतमा मुना मदनको कथाको झझल्को आउँछ।

गायक स्वयं शिवराजकै रचना तथा संगीत रहेको गीतमा संगीत संयोजन गीतार मञ्जिल विक्रम के.सी.को रहेको छ भने कलाकारहरु सन्दीप श्रेष्ठ र अनु थापा मगरले अभिनय गरेका छन् ।

गीतको छायांकन ज्ञान चौलागाईंले गरेका हुन् भने भिडियो निर्देशन तथा सम्पादन नवीन भट्टको रहेको छ । यसलाई फोरक्युव इन्टरटेन्मेन्ट्बाट निर्माण गरिएको हो।




क्याटेगोरी : झिल्को टिभी, साहित्य
ट्याग : #muna

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!