Techie IT
  • २०८० मंसिर २५, सोमबार

एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज भियतनामसँग खेल्दै


काठमाडौं । १९औँ एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज पहिलो खेल खेल्दै छ ।

चीनको हान्झाउमा नेपाली टोलीले आज भियतनामसँग खेल्न लागेको हो । यस्तै, नेपालले असोज ८ मा जापानसँग  र असोज ११ मा बङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल जापान र भियतनामसँगै समूह ‘डी’ मा रहेको छ । जापान विश्वकप विजेता टोली हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट