Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

एक दिन ढिला गरि यस वर्षको मनसुन प्रणाली भित्रियो


काठमाडौं, ३१ जेठ । नेपालमा यस वर्षको मनसुन प्रणाली भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) का दिन नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पुर्वी भू–भागमा आगमन भएको जनाएको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ। नेपालको अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने देखिएको महाशाखाले जनाएको छ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट