Techie IT
×
गृहपृष्ठविज्ञानपृथ्वीमा अहिलेसम्मकै सर्वाधिक तापक्रम रेकर्ड

पृथ्वीमा अहिलेसम्मकै सर्वाधिक तापक्रम रेकर्ड


एजेन्सी । पृथ्वीमा अहिलेसम्मकै सर्वाधिक तापक्रम रेकर्ड भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्यालीमा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेथ भ्यालीमा तापक्रम ५४.४ डिग्री तापक्रम रेकर्ड भएको हो । अमेरिकाको समुन्द्र किनारबाट आएको तातो हावाले उक्त तापक्रम रेकर्ड भएको हो ।

यसअघि पनि डेथ भ्यालीमै सर्वाधिक तापक्रम रेकर्ड भएको थियो । सन् २०१३ मा ५४ डिग्री रेकर्ड भएको थियो


क्याटेगोरी : विज्ञान


प्रतिक्रिया दिनुहोस