Techie IT
×
गृहपृष्ठविज्ञानगोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्प

गोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्प


काठमाडौं। ९ असार । गोरखामा भूकम्प गएको छ । आज बिहान ७ बजेर २२ मा गोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको धक्का महसुस गरिएको हो। गोरखा आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस भएको छ । यसअघि आज बिहान कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर ४.९ रेक्टरको भूकम्प गएको थियो


क्याटेगोरी : विज्ञान
ट्याग : #bhukampa, #gorkha, #hot


तपाईको प्रतिक्रिया दिनुहोस