Techie IT
×
गृहपृष्ठविज्ञाननौ वर्षीय बालकले बनाए पानी निकाल्ने उपकरण

नौ वर्षीय बालकले बनाए पानी निकाल्ने उपकरण


वैशाख, २८ । केन्यामा एक नौ वर्षीय बालकले पानी निकाल्ने उपकरण बनाएका छन् ।

यो उपकरणले हात नचलाई धाराबाट पानी निकाल्न र हात धुन सकिन्छ।

यसबाट हातबाट कोरोनाभाइरस सङ्क्रमण सर्ने सम्भावना कम हुने अपेक्षा गरिएको छ।


क्याटेगोरी : विज्ञान


तपाईको प्रतिक्रिया दिनुहोस