गृहपृष्ठ ∕
राजनीति ∕
धनुषा ४ मा कांग्रेसका यादव ७ सय ५६ मतले अघि, रघुवीर महासेठ मतान्तर घटाउँदै
धनुषा ४ मा कांग्रेसका यादव ७ सय ५६ मतले अघि, रघुवीर महासेठ मतान्तर घटाउँदै
धनुषा । धनुषा ४ मा कांग्रेसका यादव ७ सय ५६ मतले अघि रहँदै अग्रता कायमै गरेका छन् । नेकपा एमालेका रघुवीर महासेठले मतान्तर घटाउँदै लगेका छन् ।
पछिल्लो मत परिणामअनुसार एमालेका महासेठले २८ हजार एक सय १८ मत पाएका छन् । महासेठ नेपाली कांग्रेसका महेन्द्र यादवभन्दा ७ सय ५६ मतले पछि परेका छन् । यादवले २८ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #hot