Techie IT
×
गृहपृष्ठराजनीतिनेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित


काठमाडौं, ३२ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नकपा) को सचिवालय बैठक स्थगित भएको छ। आइतबार अपरान्हका लागि बोलाइएको बैठक प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका कारण स्थगित भएको हो ।

‘प्रधानमन्त्रीज्यूलाई धेरै धपेडी भएकाले आजको बैठक स्थगित भएको छ,’बालुवाटार स्रोतले भन्यो ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पारित गर्ने, नगर्ने विषयमा छलफल हुने बताइएको थियो।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस