Techie IT
×
गृहपृष्ठराजनीतिदीपक भट्ट र विनोद चौधरीको गुरुयोजनामा आफूलाई हटाउन खोजिएको अर्थमन्त्री खतिवडाको गुनासो

दीपक भट्ट र विनोद चौधरीको गुरुयोजनामा आफूलाई हटाउन खोजिएको अर्थमन्त्री खतिवडाको गुनासो


काठमाडौं, १९ भदौ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले बामदेब गौतमलाई राष्टियसभा सदस्यका लागि राष्ट्रपतिकोमा सिफारिस गर्नेछ । उनको सिफारिससङ्गै अर्थमन्त्रीबाट युबराज खतिवडा बिदा हुँदैछन् ।

बामदेब आफू अर्थमन्त्री हुन होइन दीपक भट्ट र विनोद चौधरीको गुरुयोजनामा आफूलाई हटाइएको युबराज खतिवडाले आफू निकटसंग बताएका छन् ।

अन्तिमसम्म बामदेवलाई रोक्न प्रधानमन्त्री लागेको, उनले डोल्पामा गएर चुनाव लड्न सुझाव दिएको तर बामदेबले सुरुमा मानेर अन्तिममा अस्वीकार गरेका थिए ।

बिगतमा जस्तै आफूलाई घेराउ गर्ने आशंकाका कारण प्रम पछि हटेको स्रोतको भनाई छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस