गृहपृष्ठ ∕
राजनीति ∕
वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्छ : झाँक्री
वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्छ : झाँक्री
काठमाडौं, १७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनेर पार्टीको सचिवालय बैठकले निर्णय गरिसकेकोे प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन गर्नुपर्ने स्पष्ट पारेकी छिन् ।
मंगलबार राति एक टेलिभिजनबाट प्रसारण भएको ‘टक शो’ कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने भनेर पार्टीले निर्णय गरिसकेकोले आफू पार्टीको निर्णय, विधि र पद्धतीको पक्षमा रहेको स्पष्ट पारिन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #hot