Techie IT
×
गृहपृष्ठराजनीतिविप्लव नेतृत्वको नेकपाको महाधिवेशन २५ असोजमा हुने

विप्लव नेतृत्वको नेकपाको महाधिवेशन २५ असोजमा हुने


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको महाधिवेशन असोजमा हुने भएको छ ।

बिहीबार बसेको नेकपाको सचिवालय बैठकले असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि असोज १ गतेदेखि गर्ने भनिएको नौ महाधिवेशन स्थगित गरेर २५ गते सारिएको थियो ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #biplov, #hot


तपाईको प्रतिक्रिया दिनुहोस