Techie IT
×
गृहपृष्ठराजनीतिनेपालीहरू राष्ट्रिय एकताका लागि जहाँ रहे पनि एक हुन्छन् : देउवा

नेपालीहरू राष्ट्रिय एकताका लागि जहाँ रहे पनि एक हुन्छन् : देउवा


काठमाडौँ, ३२ जेठ । नेपाली काँग्रेसका साभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले नेपालीहरू राष्ट्रिय एकताका लागि जहाँ रहे पनि एक हुन्छन् भन्ने देखाएको बताएका छन् ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संसदमा पेश गरेको नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सुगौली सन्धिलगायतका दस्तावेजमा कालापानी क्षेत्र नेपालको भएको स्पष्ट पारेको बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस