नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौँ, २७ जेठ । आज दिउँसो ४ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्गगित भएको छ र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको बैठक अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यस्ताकोकारण स्थगित भएको बालुवाटार श्रातले जनाएको छ
अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि पार्टीभित्र व्यापक विवाद भएपछि मंगलबारलाई सचिवालय बैठक बोलाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली भने संसद्को यहि अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् । तर, सचिवालयका अन्य बहुमत सदस्य भने यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking