Techie IT
×
गृहपृष्ठराजनीतिनेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै


काठमाडौँ, १ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको सहमतिमा बैठक बस्न लागेको जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीमा देखापरेको समस्या समाधान तथा देशको समसामयिक राजनीतिक विषयमा सचिवालय बैठकमा छलफल गरिनेछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा


तपाईको प्रतिक्रिया दिनुहोस