Techie IT
×
गृहपृष्ठराजनीतिबालुवाटारमा प्रचण्ड-ओली-खनालबीच वार्ता

बालुवाटारमा प्रचण्ड-ओली-खनालबीच वार्ता


काठमाडौँ, १८ साउन । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल बालुवाटारमा छलफल जुटेका छन्।

अध्यक्ष तथा प्राधनमन्त्री ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई पनि सहभागि गराइएको छ । अध्यक्ष प्रचण्डका तर्फबाट सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राखेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवसमा भेटवार्ता भएको हो । छलफल बिहान पौने दशबाट सुरु भएको बालुवाटार श्रोतले जनाएको छ ।

केही दिनयता नेकपाका दुई अध्यक्षबीच संवादहीनताको अवस्था थियोे ।


क्याटेगोरी : राजनीति
ट्याग : #nekapa, #नेकपा


प्रतिक्रिया दिनुहोस