Techie IT
×
गृहपृष्ठराजनीतिसंशोधन विधेयक फिर्ता नलिए सरिता गिरीलाई कारवाही गर्ने पर्टीको चेतावनी

संशोधन विधेयक फिर्ता नलिए सरिता गिरीलाई कारवाही गर्ने पर्टीको चेतावनी


काठमाडौं २८ जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद सचिवालयमा दर्ता गराएको विधेयक फिर्ता लिन सो निर्देशन दिएको छ । सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दे बुधवार संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएकी थिइन् ।

सो विधेयक फिर्ता लिनका लागि समाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले निर्देशन दिएका हुन् । । विधेयक फिर्ता नलिए पार्टीले कारवाही गर्न वाध्य हुने निर्देशन पत्रमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner, #breaking


Leave a Reply

Your email address will not be published. Required fields are marked *