Techie IT
×
गृहपृष्ठराजनीतिनेकपा स्थायी कमिटी बैठक १ बजेसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटी बैठक १ बजेसम्मका लागि स्थगित


काठमाडौं, ६ साउन । सत्तारुढ नेपाल कम्युष्टि पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

आज बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक दिउँस १ बजे सम्मका लागि स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #nekapa, #नेकपा


प्रतिक्रिया दिनुहोस