नेकपा स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं, २ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक साउन ४ गते सम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भेपछि बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको एक स्थायी सदस्यले बताए । यसअघि आज ११ बजेका लागि डाएिको बैठक अपरान्ह ३ बजेका लागि सारिएको थियो ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking,
#nekapa,
#नेकपा