Techie IT
  • २०८० चैत्र १६, शुक्रबार

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


काठमाडौं, ५ जेठ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी रहेको संसद सचिवालयले जनाएको छ। बैठकमा शुक्रबार अपरान्ह बस्ने प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। शुक्रबार अपरान्ह चार बजे बस्ने गरी बोलाइएको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट