Techie IT
×
गृहपृष्ठराजनीतिनेकपा बैठक ३ बजेसम्मका लागि स्थगित

नेकपा बैठक ३ बजेसम्मका लागि स्थगित


काठमाडौं, २ सायन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चार घण्टाको लागि स्थगित भएको छ ।

बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको एक स्थायी समिती सदस्यले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा

तपाईको प्रतिक्रिया दिनुहोस