Techie IT
×
गृहपृष्ठराजनीतिमाधव नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक, यी हुन् एजेण्डा

माधव नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक, यी हुन् एजेण्डा


काठमाडौं, ३ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरिने, बाढी÷पहिरो लगायतका विषयमा छलफल गरिने एक नेताले जानकारी दिए ।

नेता खनाल स्वास्थ्योपचारको लागि यतिवेला भारतको नयाँ दिल्लीमा छन् । उनलाई हिजो अपरान्ह नयाँ दिल्ली लगिएको हो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टी एकताको लागि गरेको आह्वानबारे पनि छलफल गरिने बुझिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #madhav nepal, #uml


तपाईको प्रतिक्रिया दिनुहोस