नेकपा स्थायी कमिटी बैठक स्थगित
काठमाडौं, १८ असार । बालुवाटारमा जारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
बैठक भइरहेका बेला मन्त्रिपरिषदले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको निर्णय सार्वजनिक भएपछि बैठकमा खैलाबैला भएको थियो।
त्यसपछि बैठक चलाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका थिए।
क्याटेगोरी :
राजनीति
ट्याग : #hot