Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री ओलीले किन बोलाए सबै मन्त्रीहरुलाई बालुवाटार ?

प्रधानमन्त्री ओलीले किन बोलाए सबै मन्त्रीहरुलाई बालुवाटार ?


काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

मंगलबाल नेकपाको स्थायी समिती बैठकमा अर्का अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु बामदेव गौतम, र झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, माधव कुमार नेपाल लगायत १७ जनाले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि अत्तालिका ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाए हुन सक्ने एक स्थायी समिती सदस्यले झिल्कोलाई बताए । बैठक बिहान ८ बजेका लागि डाकिएको श्रोतको दावि छ ।

प्रधानमन्त्री ओली साढे दुई वर्षदेखि स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको आरोप छ । ओलीकै सल्लाहमा निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निवेदन दर्ता भएको राजनीतिक बृत्तमा ब्यापक चर्चा छ ।

प्रधानमन्त्री ओली साढे दुई वर्षदेखि स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको आरोप छ । ओलीकै सल्लाहमा निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निवेदन दर्ता भएको राजनीतिक बृत्तमा ब्यापक चर्चा छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस