Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

जेठ १ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट