Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने


काठमाडौं । सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा केही विषयमा मतभेदकाबीच सोमबार बिहान ८ बजे बैठक बस्न लागेको हो ।

गठबन्धन आएको खटपटका बिच बस्न लागेको  बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनको विषयलाई लिएर सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चा राजनीतिक बृत्तमा छाएको छ ।

यसअघि कांग्रेस सभापति देउवाले सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर छलफल गरिसकेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट