Techie IT
  • २०८० फागुन ११, शुक्रबार

संघीय संसद्को महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस


काठमाडौं, २५ मंसिर । संघीय संसद्को महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।

संघीय संसद्का सचिव रहेका पाण्डेलाई महासचिवका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्र साद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष फारिस गरेका हुन्। 
यसैबीच संघीय संसद्‌का महासचिव डा. भरत गौतमले राजीनामा दिएका छन्। उनले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा दिएको संघीय संसद्‌ सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट