Techie IT
  • २०८० फागुन ११, शुक्रबार

रास्वपाको संसदीय दलको बैठक बस्दै


काठमाडौं, २५ मंसिर । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक सोमबार अपरान्ह ४ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

बैठकमा संसदीय दलको विधान, संसद्‌को आगामी अधिवेशनको सम्बन्धमा छलफल हुने बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट