Techie IT
  • २०८० फागुन ११, शुक्रबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी वर्षको निर्वाचनमा पुनः भिड्ने


काठमाडौँ,२३ मङ्सिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रस्तुत गरेका छन् ।

पुटिन र रूसको विशेष सैन्य अप्रेसनका सहभागीहरूबीचको अनौपचारिक वार्तालापको क्रममा उनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरेका हुन । उनले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक  पनि प्रदान गरेका थिए ।

बिहीबार, रूसको सङ्घ परिषद् वा संसद्को माथिल्लो सदन मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो । सिन्ह्वा 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट