Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

प्रधानमन्त्री प्रचण्ड धनगढीमा


फाइल तस्बिर

धनगढी, २२ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् ।

आज (शुक्रबार) बाट धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव तथा व्यापार मेला उद्घाटनका लागि उनी धनगढी आइपुगेका हुन् । तर त्यसभन्दा अगाडि उनले धनगढी उपमहानगरपालिका–१६ घसिटामा आयोजना भइरहेको नेकपा (माओवादी केन्द्र) को प्रशिक्षण तथा जन भेटघाट कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले मध्याह्न १२ बजे सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने आयोजक कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट