Techie IT
  • २०८० फागुन ११, शुक्रबार

गाजा युद्धबारे छलफल गर्न इजिप्टका विदेशमन्त्री वासिङ्टन प्रस्थान


काठमाडौं, २० मङ्सिर । इजिप्टका विदेशमन्त्री सामेह शौकरी गाजा पट्टीमा युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी प्रतिनिधि सभा र अमेरिकी सिनेटका केही सदस्यहरूसँग भेट्न मङ्गलवार अमेरिकी राजधानी वासिङ्टन डिसी भएका छन् ।

उनले वासिङ्न डिसीमा रहेको युएस सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेसनल स्टडिजमा हुने बैठकमा इजरायली युद्ध र त्यसको असरबारे पनि सम्बोधन गर्नेछन् ।

प्रतिनिधिमण्डलले युद्धविरामका लागि आग्रह गर्न र गाजामा बिग्रँदै गएको मानवीय अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय कारबाहीका लागि आह्वान गर्ने अपेक्षा गरिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट