Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

कांग्रेस लुम्बिनी प्रदेशको बन्द सत्र सुरु


बुटवल, १७ मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको बन्द सत्र सुरु भएको छ । प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमितिसहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भातृ तथा सुभेक्षुक संस्थाका प्रतिनिधि गरि करिब सात सय जनाको सहभागीता रहेको प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले बताए।

सम्मेलनमा उपसभापति भुवन प्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन,महामन्त्री सुरेन्द्र राज आचार्यले सांगठानिक प्रतिवेदन र  कोषाध्यक्ष प्रकाश रानाले आर्थिक  प्रतिवेदन प्रस्तुत गर्ने  कांग्रेसका प्रदेश सदस्य युवा नेता  विष्णुप्रसाद पोख्रेलले बताए।

प्रतिवेदनमाथि छलफलपछि आगामी कार्यदिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए। सम्मेलनको शनिबार केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट