Techie IT
  • २०८० मंसिर २४, आइतबार

हेल्भेटासकी अध्यक्ष रेगुला र प्रधानमन्त्रीबीच भेटवार्ता


काठमाडौं, ५ मंसिर । स्विट्जरल्यान्डको विकास संस्था हेल्भेटासकी अध्यक्ष रेगुला राइट्जले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।

भेटका क्रममा हेल्भेटासले नेपाललाई गरेको सहयोग र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । हेल्भेटासले अफ्रिका, एसिया, ल्याटिन अमेरिका र पूर्वी युरोपका देशमा मानवीय विकासका क्षेत्रमा काम गर्दै आएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट