Techie IT
  • २०८० मंसिर २४, आइतबार

देउवा निवास धुम्बाराहीमा नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी


काठमाडौं, ४ मंसिर । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, महासमिति बैठक तयारी, भूकम्पपीडितका समस्यालगायत विभिन्न विषयमा छलफल भइरहेको बताइएको छ ।

कांग्रेसले पुस १६ गतेदेखि राखेको महासमिति बैठकको तयारी सम्बन्धमा पनि छलफल हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट