Techie IT
×
गृहपृष्ठराजनीतिएमसीसीबारे बोले बाँस्कोटा : हल्लाका भरमा त्यतिकै कोही किन राष्ट्रवादी र राष्ट्रघाती बन्ने ?

एमसीसीबारे बोले बाँस्कोटा : हल्लाका भरमा त्यतिकै कोही किन राष्ट्रवादी र राष्ट्रघाती बन्ने ?


काठमाडौं, ८ असार । एमसीसी परियोजनाको बारेमा पूर्व मन्त्री तथा नेकपाका संसाद गोकुल बाँस्कोटाले मुख खोलेका छन् ।

उनले एमसीसी एउटा परियोजना भन्दा बढी नेकपाको आन्तरिक दाउपेचको मसला बनेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा यसबारेमा दुःखेसो पनि पोखेका छन् ।

बाँस्कोटाले लेखेका छन्, ‘पाँच छ जनाबढी प्रम, अर्थ, उर्जा र परराष्ट्र मन्त्रीहरु कसरी सम्झौताको विन्दुमा पुगे ? तीनीहरु प्रत्येक बोल्नु पर्छ र संसदमा बुँदागत बहस। तथ्य हैन, हल्लाका भरमा त्यतिकै कोही किन राष्ट्रवादी र राष्ट्रघाती बन्ने ?’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस