Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

डेंगी संक्रमणका कारण उपराष्ट्रपति यादव सिभिल अस्पतालमा उपचाररत


काठमाडौं, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् ।

डेंगी संक्रमणका कारण उपराष्ट्रपति यादव काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत छन् ।

राष्ट्रपति पौडेलले बिहीबार उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जानकारी गराएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट