गृहपृष्ठ ∕
राजनीति ∕
हत्यारालाई कानुनी दायरामा ल्याउन अध्यक्ष प्रचण्डको सरकारसँग माग
हत्यारालाई कानुनी दायरामा ल्याउन अध्यक्ष प्रचण्डको सरकारसँग माग
गत कार्तिक ६ का दिन पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा हत्या गरिएका नेकपा पर्सा जिल्ला कमिटीका सदस्य तथा गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याका विषयमा स्थानीय निकायले मुद्धा दर्ता गर्न नमानेकोमा नेकपाका अध्यक्ष प्रचण्डले आश्चर्य प्रकट गरेका छन् । प्रचण्डले केन्द्र सरकारलाई अविलम्ब कार्वाहीको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
वक्तव्य पढ्नुहोस,

क्याटेगोरी :
राजनीति
ट्याग : #breaking